आगामी आर्थीक वर्षकाे लागि ल्याइने बजेटको विषयमा यतीबेला सबै पालिकाहरू नगर/गाउँ सभामा व्यस्त छन् ।
सबै पालिकाहरूले असार १० सम्म बजेट ल्याउनु पर्ने व्यवस्था गरिएको छ ।
हरेक वर्ष स्थानीय सरकारले ल्याउने बजेट महत्वकांक्षी हुने तर कार्यान्वयनको पाटो भने फितलो हुने गरेको आरोप पनि लाग्दै आएको छ ।
यही विषयमा केन्द्रीत रहेर हामीले ‘के अब पालिकाले ल्याउने बजेटले तपाईंको सबै समस्या हल गर्न सक्छन् त ?’ भनेर विभिन्न जिल्लाबासीलाई सोधेका छौँ ।
के भन्छन् त उनीहरूः