स्याङ्जा– वालिङ नगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै प्राविधिक सहायक पदमा एकजना कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।