close

अन्नपूर्णमा करार सेवामा कर्मचारी माग

अन्नपूर्णमा करार सेवामा कर्मचारी माग

Trulli
ADVERTISEMENT

म्याग्दी - अन्नपूर्ण गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले अहेव र सफाइकर्मी गरी २ जना कर्मचारी माग गरेको हो । 

नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै अहेवमा १ जना र सफाइकर्मी १ जना गरी २ जना कर्मचारी माग गरेको जनाइएको छ । सूचनाका अनुसार कार्यपालिकाको बैठकले गरेको निर्णयअनुसार घोरेपाटी सामुदायिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रम र स्वास्थ्य पुर्नहित कार्यक्रम लागि कर्मचारी माग गरेको हो । 

 इच्छुक व्यक्तिले सूचना प्रकासित भएको  ७ दिन भित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । मान्यता प्राप्त शैक्षिक संस्थाबाट सीएमए वा सो सरह उत्तीर्ण गरेको, सामान्य लेखपढ गरेको व्यक्तिले  आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरेको छ ।