close

मनहरीमा करार सेवामा कर्मचारी माग

मनहरीमा करार सेवामा कर्मचारी माग

Trulli
ADVERTISEMENT

मकवानपुर । मनहरी गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै एक जना कर्मचारी माग गरेको हो । 

गाउँपालिकाको अनुसार कृषि स्नातक पदमा एक जना कर्मचारी माग गरेको हो । योग्यता पुगेका व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने छन् । 

१२०० दस्तुर तिरी जेठ २३ गतेभित्र आवेदन दिन सक्नेछन् । १८ वर्षदेखि पुरुषको हकमा ३५ वर्ष र महिलाको हकमा ४० वर्षसम्मका व्यक्तिले आवेदन दिन सक्ने छन् ।