close

हल्दीबारीमा घुम्ती कम्प्युटर शिक्षक माग

हल्दीबारीमा घुम्ती कम्प्युटर शिक्षक माग

Trulli
ADVERTISEMENT

झापा । हल्दीबारी गाउँपालिकाले करार सेवामा शिक्षक माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गदै घुम्ती शिक्षक माग गरेको हो । 

गाउँपालिकाको अनुसार पालिकाले करार सेवामा १ जना घुम्ती कम्प्युटर शिक्षक माग गरेको हो । योग्यता पुगेका व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र गाउँपालिकामा आवेदन दिन सक्नेछन् । 

५०० रुपैयाँ दूस्तुर तिरी आवश्यक कागजातसहित आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।