रोल्पा । माडी गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै एक जना कर्मचारी माग गरेको हो ।
गाउँपालिकाको अनुसार गाउँपालिकाले करार सेवामा कार्यालय सहयोगी माग गरेको हो । योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित ३०० रुपैयाँ दस्तुर तिरी बैशाख २७ गतेसम्म आवेदन दिन सक्ने छन् ।
आवेदकहरुबीच लिखित र मौखिक परीक्षा गराई योग्य व्यक्ति छनौट गरिने सो सूचनामा उल्लेख गरिएको छ ।