भक्तपुर । चाँगुनारायाण नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै करार सेवामा एक जना कर्मचारी माग गरेको हो ।
नगरपालिकाको अनुसार प्राविधिक चिकित्सक भेटेरनरीमा एक जना कर्मचारी माग गरेको हो । योग्यता पुगेका व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ ।
आवेदकहरुबीच प्रतिस्पर्धा गराई योग्य व्यक्ति छनौट गरिने सो सूचनामा उल्लेख गरेको छ ।