धनुषा। गणेशमान चारनाथ नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ। नगरपालिकाले बुधबार एक सुचना प्रकासित गर्दै करार सेवामा कर्मचारी माग गरेको हो।
नगरपालिकाले सुचना प्रविधि अधिकृत, कृषि अधिकृत, पशु चिकित्सक र ल्याब असिस्टेन्टमा एक एकजना कर्मचारी माग गरेको हो। योग्यता पुगेका इच्छुक व्यक्तिले यहि वैशाख १३ गतेसम्म आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ।