close

जुगलमा करार सेवामा कर्मचारी माग

जुगलमा करार सेवामा कर्मचारी माग

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक । जुगल गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दैै करार सेवामा २ जना कर्मचारी माग गरेको हो । 

गाउँपालिकाको अनुसार पालिका अन्तर्ग प्रसुतिसहितको स्वास्थ्य केन्द्र सञ्चालन गर्नको लागि २ जना कर्मचारी माग गरेको हो । केन्द्रको लागि अनमी पदमा २ जना कर्मचारी माग गरेको गाउँपालिकाले जनाएको छ । 

योग्यता पुगेका इच्छुक व्यक्तिले बैशाख ५ गतेभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । ५०० रुपैयाँ दस्तुर तिरी आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।