close

मनहरीमा करार सेवामा २ जना कर्मचारी माग

मनहरीमा करार सेवामा २ जना कर्मचारी माग

Trulli
ADVERTISEMENT

मकवानपुर । मनहरी गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै २ जना कर्मचारी माग गरेको हो । 

गाउँपालिकाको अनुसार पालिकाको सेवालाई थप प्रभावकारी गर्नको लागि कर्मचारी माग गरेको हो । गाउँपालिकाले पशु विकास अधिकृत र रोजगारी संयोजकमा २ जना कर्मचारी माग गरेको हो । 

योगयता पुगेका व्यक्तिले १००० रुपैयाँ दस्तुर तिरी बैशाख ८ गतेभित्र आवेदन दिन सक्ने जनाइएको छ । आवश्यक कागजातसहित आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

आवेदनहरुबीच खुल्ला प्रतिस्प्रर्धा गराई योग्य व्यक्ति छनौट गरिने सो सूचनामा उल्लेख गरिएको छ ।