close

माडीमा ७ जना कर्मचारी माग

माडीमा ७ जना कर्मचारी माग

Trulli
ADVERTISEMENT

चितवन । माडी नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै करार सेवामा कर्मचारी माग गरेको हो । 

नगरपालिकाको अनुसार पालिकाभित्रको स्वास्थ्य संस्थाको लागि पालिकाले ७ जना कर्मचारी माग गरेको हो । नगरपालिकाले हेल्थ असिस्टेन्ट ३ जना, अहेब  र अनमी २/२ जना माग गरेको हो । 

योग्यता पुगको इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । आवश्यक कागजातसहित १००० रुपैयाँ दस्तुर तिरी आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।