डडेलधुरा। परशुराम नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ ।
नगरपालिकाका सोमबार एक सुचना जारी गर्दै विकास निर्माणका कामका लागि सहायक पाँचौँ स्तरको सब इन्जिनियरलाई करार सेवामा माग गरेको हो।
सुदुर पश्चिम र कर्णली प्रदेशको प्रदेश लोक सेवा आयोगको परिक्षामा अस्थायी तथा बैकल्पिक योग्यताक्रममा परेका सब इन्जिनियहरुलाई सात दिनभित्र आवेदन पेश गर्न नगरपालिकाले अनुरोध गरेको छ।