close

निःशुल्क माछाको भुरा वितरण गर्दै धनगढीमाई

निःशुल्क माछाको भुरा वितरण गर्दै धनगढीमाई

Trulli
ADVERTISEMENT

सिरहा । धनगढीमाई नगरपालिकाले माछाको भुरा वितरण गर्ने भएको छ । नगरपालिकाले निःशुल्क रुपमा माछाको भुरा वितरण गनए लागेको हो । 

नगरपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप माछाको भुरा वितरण गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने स्थानीय कृषकले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

सम्बन्धित वडा कार्यालयको सिफारिस र आवश्यक कागजात आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ । स्थानीयलाई स्वरोजगारी र आत्मनिर्भर बनाउनका लागि पालिकाले सो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।