close

अनुदानमा धानको वीउ माग गर्न आँबूखैरेनीको अनुरोध

अनुदानमा धानको वीउ माग गर्न आँबूखैरेनीको अनुरोध

Trulli
ADVERTISEMENT

तनहुँ । आँबूखैरेनी गाउँपालिकाले उन्नत जातको धानको वीउ वितरण गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै अनुदानमा उन्नत जातको धानको वीउ वितरण गर्ने जनाएको छ । 

गाउँपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप अनुदानमा वीउ वितरण गर्न लागेको हो । इच्छुक कृषक, कृषि समूह, सहकारीले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

पालिकाले गाउँपालिका क्षेत्रमा उत्पादन हुने विभिन्न प्रजातीका धानको वीउ वितरण गर्न लागेको हो ।