close

आबुँखैरेनी गाउँपालिकामा आलु मेला

आबुँखैरेनी गाउँपालिकामा आलु मेला

Trulli
ADVERTISEMENT

तनहुँ। आबुँखैरेनी गाउँपालिकामाले आलु मेला सञ्चालन गर्ने भएको छ। यही फागुन २६ र २७ गते आँबुखैरेनी– ३ अमिलीबोटेस्थित हाटबजारमा ११ः०० बजेदेखि ‘प्रथम आँबुखैरेनी आलु मेला, २०७९’ सञ्चालन हुन लागेको हो। 

मेलामा सहज र सुपथ मुल्यमा आलु र अन्य कृषि उपज सामाग्री, आलुबाट बनेका स्थानिय परिकार पाइनुका साथै घैैँटो फुटाई प्रतियोगिता सञ्चालन हुने गाउँपालिकाले जनाएको छ। मेलामा आफ्नो स्टल लगाउन गाउँपालिकाको कृषि विकास शाखामा सम्पर्क गर्न अनुराेध गरेको छ।