close

लुङ्ग्रीमा अनुदान शिक्षक माग

लुङ्ग्रीमा अनुदान शिक्षक माग

Trulli
ADVERTISEMENT

रोल्पा । लुङ्ग्री गाउँपालिकाले स्थानीय अनुदानमा शिक्षक माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै अनुदानमा शिक्षक माग गरेको हो । 

सूचनाको अनुसार वडा नम्बर १ स्थित जनजागृती आविका लागि बालविकास गाउँपालिका अनुदान शिक्षक करार सेवामा माग गरेको हो । योग्यता पुगेका व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । 

गाउँपालिकाले १ जना शिक्षक माग गरेको हो । इच्छुक व्यक्तिले ५०० रुपैयाँ दस्तुर तिरी आवश्यक कागजातसहित आवेदन दिन सक्ने जनाइएको छ ।