close

अजिरकोटमा करार सेवामा कर्मचारी माग

अजिरकोटमा करार सेवामा कर्मचारी माग

Trulli
ADVERTISEMENT

गोरखा। अजिरकोट गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ। गाउँपालिकाले शुक्रबार एक सुचना जारी गर्दै सहायक स्तर पाँचौँ तहमा हेल्थ असिस्टेन र ल्याब टेक्निसियन पदमा एक एकजना कर्मचारी माग गरेको छ। 

आवश्यक न्युनतम योग्यता पुगेका व्यक्तिले जेठ ५ गतेसम्म आवेदन पेश गर्न सकिने गाउँपालिकाले जनाएको छ ।