close

पोषण सुधारका लागि प्रस्ताव पेश गर्न सुनकोशीको अनुरोध

पोषण सुधारका लागि प्रस्ताव पेश गर्न सुनकोशीको अनुरोध

Trulli
ADVERTISEMENT

सिन्धुली । सुनकोशी गाउँपालिकाले प्रस्ताव पेश गर्न अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पोषण सुधार कार्यक्रमको लागि माग पेश गर्न अनुरोध गरेको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप प्रस्ताव पेश गर्न अनुरोध गरेको हो । गाउँपालिकाले पोषण सुधार लागि विपन्न समुदायका महिला सहकारीलाई आय आर्जन सुधार कायैक्रम अन्र्तगत प्रस्ताव पेश गर्न अनुरोध गरेको हो । 

गाउँपालिकाले सो कार्यक्रमको लागि ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कार्यक्रमको लागि गाउँपालिकाले दुई पटक सूचना प्रकासित गरेपनि कुनै पनि माग प्रस्ता नपरेकोले पुन सूचना प्रकासित गरेको हो । 

इच्छुक संस्थाले बैशाख १० गतेदेखि १३ गतेसम्म आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् ।