close

मेलमिलापकर्ताको सूचीकृत हुन र अद्यावधिक हुन जुगलको अनुरोध

मेलमिलापकर्ताको सूचीकृत हुन र अद्यावधिक हुन जुगलको अनुरोध

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक । जुगल गाउँपालिकाले मेलमिलापकर्ताको सूची अद्यावधिक तथा सूचीकृत हुन अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै न्यायिक समिति कार्यविधि २०७५ को दफा ५५ र न्यायिक समितिको निर्णयअनुरुप सूचीकृत हुन अनुरोध गरेको हो । 

गाउँपालिकाको अनुसार हालसम्म सूचीकृत भएका मेलमिलापकर्ताको अद्यावधिक र नयाँ मेलमिलापकर्तालाई सूचीकृत हुन अनुरोध गरेको हो । गाउँपालिकाको अनुसार सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने छन् । 

गाउँपालिकाले नागरिकताको प्रतिलिपि, मेलमिलापसम्बन्धी तालिमको प्रतिलिपि, शैक्षिक योग्यताको प्रतिलिपि र निवेदनसहित आवेदन दिन सक्ने जनाइएको छ ।