close

वैतेश्वरले मकै प्रवर्द्वन गर्दै

वैतेश्वरले मकै प्रवर्द्वन गर्दै

Trulli
ADVERTISEMENT

दोलखा। वैतेश्वर गाउँपालिकाले मकै प्रवर्द्वन कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेको छ।

पालिकाले आव २०७९/८० को वार्षिक स्विकृत कार्यक्रम अनुसार ५० प्रतिशतमा अनुदान उपलब्ध गराउने भएकाले इच्छुक कृषक समुह, कृषि सहकारी संस्था, कृषि फार्मलाई आवेदन दिन दरखास्त आह्वान गरेको छ।

सोमबार पालिकाले एक सुचना जारी गर्दै २१ दिनभित्र आवश्यक कागजात सहित दरखास्त पेश गर्न पालिकाले अनुरोध गरेको छ ।