close

गेरुवामा स्टाफ नर्स माग

गेरुवामा स्टाफ नर्स माग

Trulli
ADVERTISEMENT

बर्दिया । गेरुवा गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै करार सेवामा दुई जना कर्मचारी माग गरेको हो । 

गाउँपालिकाको अनुसार स्टाफ नर्सको लागि कर्मचारी माग गरेको हो । गाउँपालिकाको अनुसार योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने जनाइएको छ । 

मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्रविणतम तह उत्र्तिण गरेका व्यक्तिले आवेदन दिन सक्ने जनाइएको छ । आवेदकहरुबीच प्रतिस्प्रर्धा गराई योग्य व्यक्तिलाई छनोट गरिने गाउँपालिकाले जनाएको छ ।