काभ्रेपलाञ्चोक । पनौती नगरपालिकाले लेखा परिक्षणको लागि दरखास्त आव्हान गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सामुदायिक विद्यालयको लेखा परिक्षणको लागि निवेदन माग गरेको हो ।
नगरपालिकाको अनुसार रनिस्टर अडिटरहरुले सूचना प्रकासित भएको ७ दिनभित्र पालिकामा आवेदन दिनुपर्ने जनाएको छ ।
छनोट भएका संस्था तथा फार्मलाई नगरपालिकाको नियम बमोजिक पारिश्रमिक निर्धारण हुने सो सूचनामा उल्लेख गरिएको छ ।