सिरहा । धनगढीमाई नगरपालिकाले बैठकमा सहभागी हुन निर्देशन गरेको छ । नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका सामुदायिक र संस्थागत विद्यालयलाई बैठकमा सहभागी हुन निर्देशन गरेको हो ।
नगरपालिकाको अनुसार वैठकमा शिक्षाको अवस्था र सुधारबारे छलफल हुने छ ।
बैठक माघ ६ गते दिउँसो १ बजे नगरपालिकाको कार्यपालिकामा हुने जनाइएको छ ।