close

माग फाराम पेश गर्न धनगढीमाईको अनुरोध

माग फाराम पेश गर्न धनगढीमाईको अनुरोध

Trulli
ADVERTISEMENT

सिरहा । धनगढीमाई नगरपालिकाले माग फाराम पेश गर्न अनुरोध गरेको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै सामुदायिक विद्यालयका शिक्षकहरुसँग माग पेश गरेको हो । 

सूचना अनुसार नगरपालिकाले श्रावणदेखि कार्तिकसम्मको तलब र भत्ता निकासी भइसकेको छ । मंसिर र पुस महिनाको तलब भत्ता निकासी गर्नको लागि सामुदायिक विद्यालय र बालविकास केन्द्रका कर्मचारी र शिक्षकसँग माग पेश गर्न अनुरोध गरेको नगरपालिकाले जनाएको छ । 

्रबैंक खाताको प्रतिलिपि, हाजिरी प्रमाणपत्रको प्रतिलिपी लगायत आवश्यक कागजात बुझाएर फाराम भर्न सक्ने सूचनामा उल्लेख गरिएको छ ।