काठमाडौ । चन्द्रागिरी नगरपालिकाले कृषि विज्ञको फाराम भर्न अनुरोध गरेको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै कृषि विज्ञको फाराम भर्न अनुरोध गरेको हो ।
सूचना अनुसार स्थानीय तहमा कृषि प्राविधिक परिचालन कार्यविधि २०७९ अनुसार कृषि आधुनिक प्राविधिकको लागि परीक्षा सञ्चालन गर्नको लागि कृषि विज्ञ आवश्यक परेको हो ।
इच्छुक व्यक्तिले सूचना प्रकासित भएको एक हप्ता भित्र अर्था्त मंसिर २५ गतेभित्र प्रमाणपत्रसहित आवेदन दिन सक्ने पालिकाले जनाएको छ ।