close

लेखा परिक्षक सूचीकृत हुन मोदीको अनुरोध

लेखा परिक्षक सूचीकृत हुन मोदीको अनुरोध

Trulli
ADVERTISEMENT

पर्वत । मोदी गाउँपालिकाले लेखा परिक्षकको रुपमा सूचीकृत अनुरोध गरेको छ । पालिकाले आइतबार एक सूचना जारी गर्दै लेखा परिक्षकको रुपमा सूचीकृत हुनको लागि अनुरोध गरेको हो । 

सूचना अनुसार पालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयको आर्थिक वर्ष २०७८/०७९ सम्मको लेखा परिक्षण गर्नको लागि सूचीकृत हुनको लागि अनुरोध गरेको हो । 

इच्छुक परिक्षक तथा फार्मले सूचना प्रकासित भएको १५ दिनभित्र पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा आवेदन दिनुपर्ने सो सूचनामा उल्लेख गरिएको छ ।