close

राजगढ गाउँपालिकामा किशोरिलाई आर्थिक सबलीकरण तालिम

राजगढ गाउँपालिकामा किशोरिलाई आर्थिक सबलीकरण तालिम

Trulli
ADVERTISEMENT

सप्तरीकाे राजगढ गाउँपालिकाले किशोरिलाई आर्थिक सबलीकरण कार्यक्रममा सहभागि गराउने भएको छ ।

गाउँपालिकाले नेपाल प्रजजन स्याहार केन्द्र, युनिसेफ र रजगढ गाउँपालिकाको आर्थिक सञ्चालन हुँदै आएको रुपान्तरण कक्षा लिइसकेका वा लिइरहेका किशोरिलाई यस कार्यक्रममा सहभागि गराउन लागेको हो ।  

बिहिबार एक सुचना वाी गर्दै १५ वर्षदेखि १९ वर्ष उमेर समुहका ३५ जना किशोरिले आर्थिक सबलिकरण कार्यक्रममा भाग लिन पाउने जनाएको छ ।

गाउँपालिकाले कार्यक्रममा सहभागि हुनका लागि तोकेको कागजात सहित १५ दिन भित्र गाउँपालिकाकाको शिक्षा, युवा तथा खेलकुद शाखामा दरखास्त दिन अनुरोध गरेको छ ।