close

भूउपयोग क्षेत्र वर्गीकरण कार्यक्रममा सहभागी हुन वडा कार्यालयको अनुरोध

भूउपयोग क्षेत्र वर्गीकरण कार्यक्रममा सहभागी हुन वडा कार्यालयको अनुरोध

Trulli
ADVERTISEMENT

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले वडा नम्बर ६ चपाचोले भूउपयोग क्षेत्र वर्गीकरण र निर्धारण कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । वडा कार्यालयले एक सूचना जारी गर्दै सो कार्यक्रममा सहभागी हुन वडाबासीलाई अनुरोध गरेको हो। 

छलफल भोलि मंगलबार दिउँसो ३ बजे पाटी विहारमा हुने वडा कार्यालयले जनाएको छ । 

वडाध्यक्ष ज्ञानदास प्रजापतिका अनुसार कार्यक्रममा भूउपयोग विज्ञ, नागरिक समाज, जनप्रतिनिधिको सहभागिता हुने छ ।