पालिकाभित्र एक जनामा कोरोना संक्रमण देखिएपछि कालिका गाउँपालिका वडा- २ ले प्रवाह गर्दै आएको सबै सेवा २५ असोजसम्मका लागि बन्द गरिएको छ ।
साथै गाउँपालिकाले त्यस वडाभित्र कुनै सभा सम्मेलन नगर्न र पसलहरूमा समेत भीडभाड नगर्न सूचना जारी गर्दै अनुरोध गरेको छ ।
सूचना :