ललितपुरको बागमती गाउँपालिकाले करार सेवामा डाक्टर र नर्सको पदपुर्ति गर्ने भएको छ ।
पालिका स्तरीय कोभिड अस्पताल संचालनको लागि आवस्यक ३ पदको लागि गाउँपालिकाले दरखास्त आह्वान गरेको हो ।
सूचना :