प्रदेश सरकारअन्तर्गतको सामाजिक विकास मन्त्रालयले मतहतका निकाय, अस्पताल तथा कार्यालयहरूका लागि करार सेवामा ६८ जना स्वास्थ्यकर्मीका लागि दरखास्त आह्वान गरेको छ ।
मन्त्रालयले बुधबार सूचना जारी गर्दै स्वास्थ्यकर्मीकाे माग गरेकाे हाे ।
सूचना :