स्वामीकार्तिक खापर गाउँपालिकाले करार सेवामा एक जना डाक्टरका लागि दरखास्त आह्वान गरेको छ ।
काेभिड- १९ काे महामारी व्यवस्थापन गर्न पालिकाले सुरु गरेकाे आधारभूत अस्पतालका लागि डाक्टर आवश्यक परेकाे सूचनामा उल्लेख गरिएकाे छ ।
सूचना यस प्रकार छ :