दाेलखाकाे बिगु गाउँपालिका वडा- ८ ले भारत तथा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा बस्न अनुरोध गरेकाे छ ।
कोभिड- १९ काे संक्रमितहरू बढिरहेको सन्दर्भमा जनसमुदायको हितका लागि वडाले सूचना नै प्रकाशन गरी सबै नागरिकलाई सुसूचित गराएकाे हाे ।
सूचना यस प्रकार छ :