उदयपुरको बेलका नगरपालिकाले कोभिड १९ अस्थाई अस्पताल संचालनको लागि एकजना मेडिकल अधिकृत र दुईजना स्टाफ नर्स माग गरेको छ । सो सम्वनिधत विस्तृत सूचना नगरपालिकाले प्रकाशन गरेको छ ।