पाल्पा- तानसेन नगरपालिकाको आयोजनामा नगरस्तरीय प्रथम क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगितामा १४ समूहको सहभागिता जनाएका छन् । विजेताले ट्रफीसहित नगद ६० हजार र उपविजेताले ३० हजार रुपियाँ पाउने नगरपालिकाले जनाएको छ ।