close

अन्तिम खेलमा हङकङसँग हारे पनि यूएई फाइनल प्रवेश

अन्तिम खेलमा हङकङसँग हारे पनि यूएई फाइनल प्रवेश

Trulli
ADVERTISEMENT

काठमाडौं- नेपालमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा हङकङले यूएईलाई ६९ रनले हराएको छ । तर, रन रेटका आधारमा यूएईले नेपालसँग फाइनल खेल पक्का गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा बुधबार टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २१२ रन बनाएको थियो ।

जवाफमा यूएईले २० ओभरमा ५ विकेट गुमाएर १४३ रनमात्र बनाउन सक्यो ।