close

पदक विजेता खेलाडीलाई सम्पर्कमा आउन चाँगुनारायणको अनुरोध

पदक विजेता खेलाडीलाई सम्पर्कमा आउन चाँगुनारायणको अनुरोध

Trulli
ADVERTISEMENT

भक्तपुर । चाँगुनारायण नगरपालिकाले नगरभित्र रहेका खेलाडीलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।

नगरभित्र स्थायी बसोबास गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जितेका  खेलाडीलाई सम्पर्कमा आउन अनुरोध गरेको हो । 

नगरपालिकाले कातिक मसान्तसम्म प्रमाणसहित नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा पेश गर्न अनुरोध गरेको छ ।