close

दुर्घटनामा ज्यान गुमाएका निसिमलाई मानार्थ स्वर्ण पदक

दुर्घटनामा ज्यान गुमाएका निसिमलाई मानार्थ स्वर्ण पदक

Trulli
ADVERTISEMENT

कास्की । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रममा ज्यान गुमाएका खेलाडी निसिम थापालाई मानार्थ स्वर्ण पदक प्रदान गरिएको छ ।

उनलाई प्याराग्लाइडिङ विधामै मानार्थ स्वर्ण वितरण गरिएको हो । आर्मीका तर्फबाट प्रतिस्पर्धामा सहभागी थापाको ३० असोजमा प्याराग्लाइडिङबाटै खसेर मृत्यु भएको हो । 

साथै, निसिमको अर्धकदको शालिक राखिने भएको छ । पोखरा रंगशालामा उनको शालिक राख्ने निर्णय राष्ट्रिय खेलकुद परिषद्ले गरेको छ ।