close

नपुखु क्षेत्र परिसरमा सरसफाइ सम्पन्न

नपुखु क्षेत्र परिसरमा सरसफाइ सम्पन्न

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाले पालिकाभित्रको पोखरी तथा चोकहरूमा सरसफाइ गरेको छ । पालिकाले पाक्षिक सरसफाइ कार्यतालिका अनुसार वडा नम्बर २ को नपुखुक्षेत्र परिसरमा सरसफाइ गरेको हो । 

नगरपालिकाको अनुसार स्थानीय जनप्रतिनिधि, स्थानीय बासिन्दा र विद्यार्थीहरूको सहभागितामा सो सरसफाइ कार्यक्रम भएको हो । 

नगरपालिकाले सफा र सुन्दर नगरका लागि हरेक १५/१५ दिनमा सरसफाए गर्दै आएको छ ।