close

नवलपरासीमा दुई जनाको शव फेला

नवलपरासीमा दुई जनाको शव फेला

Trulli
ADVERTISEMENT

पूर्वी नवलपरासी । जिल्लाको गैंडाकोट नगरपालिका र बुलिंटार गाउँपालिका गरी २ स्थानमा २ जनाकको शव फेला परेको छ । 

शुक्रबार दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ । गैंडाकोट नगरपालिका १ का ९३ वर्षीय टंकनाथ कंडेल र बुलिंटार गाउँपालिका ६ हडाहा गाउँका सञ्जय कुमालको शव फेला परेको हो । 

भाइटीकाको दिन उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।