close

मापदण्डविपरीतका संरचना ३५ दिनभित्र हटाउन निर्देशन

मापदण्डविपरीतका संरचना ३५ दिनभित्र हटाउन निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले मापदण्डविपरीत बनाइएका संरचना हटाउन गौशाला धर्मशालालाई निर्देशन दिएको छ । 

कोषले सम्झौताविपरीत संरचना बनेका संरचना ३५ दिनभित्र हटाउन समयसीमा दिएको हो । कोषले मारवाडी सेवा समिति नेपाल र गौशाला धर्मशाला सञ्चालक समितिलाई मापदण्डविपरीत बनेका संरचना हटाउन आग्रह गरेको हो।

३५ दिनभित्र मापदण्ड विपरीतका संरचना नहटाए कोले नियमअनुसार कारबाही गरिने पनि जनाएको छ।