close

गण्डकी र  लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

गण्डकी र  लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

Trulli
ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव छ।

हाल देशको पहाडी भू-भागमा आंशिक बदली देखि सामान्यता सफा रही बाँकी भू-भागमा मौसम सामान्यता सफा रहेको छ। 

देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र  लुम्बिनी प्रदेशका एक-दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ।