कालीकोट । तिलागुफा नगरपालिका-७ मा पहिरोले घर बगाउँदा पाँचजना बेपत्ता छन् ।
स्थानीय ध्रुवराज विष्टको घर पहिरोले बगाउँदा एकै परिवारका पाँचजना सम्पर्कविहीन भएका प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी परिचालन खोजी तथा उद्धारको काम भइरहेको छ ।