close

सातै प्रदेशमा वर्षाको सम्भावना

सातै प्रदेशमा वर्षाको सम्भावना

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालमा हाल मनसुनी न्यून चापीय रेखा तराई भूभाग नजिक रहेको हुँदा सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग  सहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना छ । 

आज प्रदेश १, मधेश प्रदेश ,बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।