close

एमाले उपाध्यक्ष रामबहादुर थापालाई मातृशोक

एमाले उपाध्यक्ष रामबहादुर थापालाई मातृशोक

Trulli
ADVERTISEMENT

चितवन । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापालाई मातृशोक परेको छ ।

थापाकी आमा नन्दकुमारी थापाको आइतबार बिहान ७ बजे चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको हो । दीर्घरोगका कारण उनी केही वर्षयता थलिएकी थिइन् ।