close

१८ यात्रु बोकेर मुस्ताङ उडेको समिटको जहाज आकस्मिक अवतरण

१८ यात्रु बोकेर मुस्ताङ उडेको समिटको जहाज आकस्मिक अवतरण

Trulli
ADVERTISEMENT

पोखरा । पोखरा विमानस्थलबाट १८ गात्रु लिएर मुस्ताङका लागि उडेको समिट एयरको जहाजमा समस्या देखिएपछि आपतकालीन अवतरण गरिएको छ ।

पोखरा विमानस्थलबाट उडेको ७ मिनेटपछि जहाजमा समस्या आएको भन्दै सोही विमानस्थलमा अवतरण गराइएको हो  ।

अहिले समस्या के हो भन्ने कुरा इन्जिनियरहरुले चेकजाँच गर्ने काम गरिरहेका नागरिक उड्डयन प्राधिकरण पोखराले जनाएको छ ।