close

बाँकेमा भूकम्पको धक्का

बाँकेमा भूकम्पको धक्का

Trulli
ADVERTISEMENT

काठमाडौं । बाँकेमा गए राति भूकम्पको धक्का महशुस गरिएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाँकेको कोहलपुर र काभ्रेभीर केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

राति १ बजेर २८ बजे मिनेटमा ४.८ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।

बाँके आसपासका जिल्लामा पनि धक्का महशुस गरिएको थियो ।

केन्द्रका अनुसार यसअघि बिहीबार राति सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको थियो ।