तनहुँ । जिल्लाको व्यास नगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ ।
सोमबार बसेको नगरपालिकाको बैठकले २८औं विश्व आदिवासी दिवसको अवशरमा बिदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
प्रमखु प्रशासकीय अधिकृत हरिराम नागिलाका अनुसार अतिआवश्यक सेवा बाहेका सबै कार्यालयलाई सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।