close

रौतहटबाट १९२ किलो गाँजा बरामद

रौतहटबाट १९२ किलो गाँजा बरामद

Trulli
ADVERTISEMENT

काठमाडौं । रौतहट जिल्लाको राजपुर नगरपालिका ६ स्थित कुटियाबाट सशस्त्र प्रहरीले १ सय ९२ किलो गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश फतुवाबाट खटिएको सशस्त्र प्रहरीले डिएल ४ सिएनबी ६२२९ नम्बरको स्कारपियो गाडीबाट सो गाँजा बरामद गरेको हो ।

बरामद गाँजा तथा गाडी नेपाल प्रहरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।