close

जनकपुरबाट १२० भन्दा बढी पक्राउ

जनकपुरबाट १२० भन्दा बढी पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । जनकपुरमा विभिन्न माग राखी आन्दोलनमा उत्रिएका चुरे तथा वन जंगल बचाउ अभियन्ता र सुकुमवासी पक्राउ परेका छन्।

बिहीबार जनकपुर बजार बन्द गराएको आरोपमा प्रहरीले १२० भन्दा बढीलाई पक्राउ गरेको हो । 

सुकुमवासीका नाममा अर्कै व्यक्तिले चुरे तथा वन, जंगलको अतिक्रमण गरिरहँदा पनि सरकारले ध्यान नदिएको, सुकुमवासीलाई जग्गा नदिएको भन्दै यसअघि आन्दोलन गर्दै आएका उनीहरूले बिहीबार जनकपुरधाम बन्द घोषणा गरेका थिए।